Logo
|
Wednesday 24th April 2024
Logo

epaper

फार्मेसी काउन्सिल अध्यक्षमा जोशी



जनस्वास्थ्य सरोकार, १७ फागुन । नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले नेपाल फार्मेसी काउन्सिलमा केशवध्वज जोशीको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको छ । काउन्सिलको रजिस्ट्रारमा पानबहादुर क्षेत्री, सदस्यहरुमा युरिक रञ्जित, मोहन चौधरी र अमितकुमार गुप्ता नियुक्त भएका छन् । यसअघि काउन्सिलको अध्यक्षमा बाबुराम हुमागाईं, रजिस्ट्रारमा यादव पाण्डे थिए ।

प्रतिक्रिया दिनुहोस्