Logo
|
Friday 26th April 2024
Logo

epaper

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ सदनसमक्ष प्रस्तुत



स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभएको छ । व्यवस्थापिका–संसद्को  बैठकमा उहाँले सदनसमसक्ष सो विधेयक प्रस्तुत गर्नुभएको हो । मन्त्री पोखरेलले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन विधेयक आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्