Logo
|
Tuesday 21st May 2024
Logo

epaper

प्रधानमन्त्रीद्वारा सर्जिकल भवन शिलान्यास



प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गर्नुभयो ।

रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५० श्यया रहने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्