Logo
|
Saturday 4th May 2024
Logo

epaper

भोजपुरमा आँखा अस्पतालको उद्घाटन



 

 जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो
भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ ।

कार्यक्रममा जापानी राजदूत ओगावाले जापान सरकारले नेपालको सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउँदै नवनिर्मित आँखा अस्पतालबाट स्थानीय बासिन्दाले सुविधा लिन सक्ने विचार राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्