Logo
|
Monday 20th May 2024
Logo

epaper

ॐ हस्पिटलमा सातै दिन ओ.पी.डी.सेवा सञ्चालन



के तपाईं शनिवार आफ्नो स्वास्थ्य परीक्षणका लागि अस्पतालमा डाक्टर नपाइने हो कि भन्ने चिन्तामा हुनुहन्छ ? यदि हुनुहन्छ भने चिन्ता नलिनुस् काठमाडौंका चावहीलस्थित ॐ हस्पिटलले शनिवारका दिन पनि बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अब तपाईंले सम्बन्धित विधाका ख्यातिप्राप्त विशिष्ट क्षेत्रीका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्नुहुन्छ । विशेषगरी हप्ताको सातै दिन जागिरमा व्यस्त रहने व्यक्तिहरुको स्वास्थ्य परीक्षण सुविधालाई ध्यानमा राखेर अस्पतालले शनिवार पनि बहिरङ्ग सेवा शुरु गरेको हो । अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले भन्नुभयो— ‘शुरुवात्मा हामीसँग साधारण चिकित्सा, बालरोग, जेनेरल सर्जरी, नाक कान घाँटी र स्त्री तथा प्रसूती विधाका वरिष्ठ डाक्टरहरुबाट सेवा प्रदान गरिरहेका छौं ।’ गत शनिबारदेखि अस्पतालले शनिबार पनि बहिरंगसेवा शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्