Logo
|
Friday 3rd May 2024
Logo

epaper

नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनमा डा. संजय लाखेको अध्यक्षतामा नयाँ कार्यसमिति



नेप्लिज सोसाइटी अफ क्रिटिकल  केयर मेडिसिनमा डा. संजय लाखेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

निवर्तमान अध्यक्षमा डा. लव नरसिंह रहनुभएको सो नव कार्यसमितमा डा. सितल अधिकारी उपाध्यक्ष, डा. हिमनाथ पनेरु महासचिव, डा. जेन्टल सुन्दर श्रेष्ठ कोषाध्यक्ष, डा. सविन कोइराला सह—सचिव, डा. मुकुन्द काफ्ले सह—कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा डा. सुभाष प्रसाद आचार्य, डा. तमन्न बज्राचार्य, डा. बासुदेव पराजुली र दिक्तेस अर्याल चयन हुनुभएको छ । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनसम्बन्धि काठमाडैंमा भएको तेस्रो सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्