Logo
|
Sunday 19th May 2024
Logo

epaper

स्टार हस्पिटल र एन आई सी एशिया बैँकबीच सम्झौता




ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र एन आई सी एशिया बैँक बिच सहकार्य गर्नेे सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा एन आई सी एशियाका तर्पmबाट बैँकका प्रमुख मार्केटिङ्ग अफिसर सन्तोष कुमार राठीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार स्टार हस्पिटलले एन आई सी एशिया बैँकका कर्मचारी तथा डेविट कार्ड वा व्रmेडिट कार्ड भएका बैँकका सेवाग्राहीहरुलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिदैँ आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्ने छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले उक्त संस्थाको डेविट कार्ड वा व्रmेडिट कार्ड देखाउनुपर्ने अस्पतालको ब्यवस्थापक हरि ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्