Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

रक्तचाप जाँच गर्ने तरिका



-रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन ।

-कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ ।

-हातलाई टेबलको सहारा दिएर राख्नुपर्छ ।

-प्रेसर बढी भएमा एकछिन विश्राम लिएर पुनः जाँच लिनुपर्छ ।

-कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।

-प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेट अघिदेखि खाना, चिया र सुर्ती सेवन गर्नुहुँदैन ।

-जाँच गर्ने क्रममा एउटामाथि अर्को खुट्टा खप्ट्याउनुहुँदैन ।

-लुगाको माथिबाट जाँच गर्नुहुँदैन ।

-हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्