Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थप एक सय ६६ जनामा कोरोन संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्