Logo
|
Friday 21st February 2025
Logo

epaper

नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ९ बुँदे सहमति

मागहरुको उचित सम्बोधनका लागि संघले पहल कदमी गरिरहने



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ९ बुँदे सहमति भएको छ । यो सँगै संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम आजै (शुक्रबार) देखि नै फिर्ता लिएको छ ।

तर जायज मागहरुको उचित सम्बोधनका लागि संघले निरन्तर छलफल गरी पहल कदमी गरिरहने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सहमति कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


मन्त्रालय र संघबीचको छलफल र निर्णय यस प्रकार छ

प्रतिक्रिया दिनुहोस्