Logo
|
Friday 29th March 2024
Logo

epaper

उपत्यकाका २३२ जनामा कोरोना पुष्टि, काठमाडौं १९९ , ललितपुरमा १९ र भक्तपुरमा १४ जना थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप दुइ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा एक सय ९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्