Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा हालसम्मकै उच्च ३०१ जनामा कोरोना पुष्टि



 

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप तिन सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा २३० जना, ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्