Logo
|
Friday 29th March 2024
Logo

epaper

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई, ढकाल पुगे ल्यावमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्ति गरिएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्ति गर्नुभएको हो । यसअघिका महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशलाको निर्देशकका रुपमा सरुवा गरिएको छ ।

वनस्पति विभागमा वैज्ञानिक अधिकृतका रुपमा कार्यरत नवनियुक्त भट्टराई दुई महिनाअघि लोकसेवा आयोगको परीक्षा पास गरी ११ औं तहमा बढुवा हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्