Logo
|
Thursday 18th April 2024
Logo

epaper

मोर्डन डायग्नोष्टिक सेन्टरमा कोभिड पिसिआर शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको नारायण गोपाल चोकस्थित मोर्डन डायग्नोष्टिक सेन्टर नेपाल प्रा.लि.मा कोभिड पिसिआर शुरु भएको छ ।

सेन्टरले शरीरको तापमान बृद्धि, सुख्खा खोकी, गन्ध वा स्वाद हराउँदै जाने र थकान महसुस भएमा कोभिडको आशंकामा परीक्षण गराउनुपर्ने जनाएको छ । मोर्डनका प्रबन्ध निर्देशक शिवजी ज्ञवालीले आफूलाई शंका लागेमा कोभिड—१९ परीक्षण गरी सजग र सचेत रहन आग्रह गर्नुभयो ।

हाल मुलुकमा ६२ भन्दा धेरै प्रयोगशालाहरुबाट कोभिड पिसिआर परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्