Logo
|
Thursday 28th March 2024
Logo

epaper

ओमिक्रोन त्रासः ‘फर्मा एक्स्पो २०२२’ सर्यो, बैशाख ९ देखि ११ गतेसम्म हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै फागुनमा हुने भनिएको ‘नेपाल फर्मा एक्स्पो २०२२’ को मिति सारिएको छ।

नेपाल औषधी उत्पादक संघको आयोजक समितिले सूचना जारी गरी गर्दै बढ्दो कोरोना संक्रमण र ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेकाले कार्यक्रमको मिति दुईमहिना पछि सारेको जनाएको छ ।

फागुन ६ देखि ८ गतेका लागि तय भएको कार्यक्रमको मिति सारेर वैशाखको ९ र ११ तय गरिएको समितिका प्रमुख संयोजक जी नारायण बी क्षेत्री जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस्