Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर २० जना सक्रिय संक्रमित, थप ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । एक हजार १५६ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्