epaper
औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो
चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे । भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा उनको एउटा गोडामा
भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भन्नुभयो, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै
गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट)
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिनादेखि लागूऔषध दुव्र्यसनीविरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । संस्थागत विद्यालयबाट शुरु गरिएको सचेतना अभियान अब सबै क्षेत्रमा पु¥याउने योजना जिप्रका सुर्खेतले बनाएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । स्वास्थ्यचौकीका लागि
ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र कुमारी बिच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा कुमारी बैँकका तर्फबाट बैँकका डिपुटी सि.ई.ओ
ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिपटी र प्रभु इन्सुरेन्स बिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले
हिमाली जिल्लाको अस्पतालमा भर्ना भएका जटिल अवस्थाका एक बिरामीको टेलिमेडिसिन पद्धतिबाट शल्यक्रिया सम्भव भएपछि ज्यान जोगिएको छ । उनको अवस्था जटिल भएकाले टेलिमेडिसिन प्रविधि प्रयोग गरी आकस्मिक शल्यक्रिया गरिएको प्रमुख विशेषज्ञ
विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको