नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
नेपाल हेल्थ न्युज, काठमाडौँ । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गरिने भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता