उपचार सहायता रकमको ६० प्रतिशत भन्दा बढी मिर्गौला रोगमा खर्च
सरकारले प्रदान गर्दै आएको आठ प्रकारका कडा रोगको उपचार सहायता रकमको ६० प्रतिशत भन्दा बढी मिर्गौला रोगमा खर्च हुदैँ आएको छ । मुटु, मिर्गाैला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इञ्जुरी, स्पाइनल