epaper
चाँगुनारायण नगरपालिकाले प्रत्येक वडाको टोलटोलमा उच्च रक्तचाप मापन केन्द्र स्थापना गरेको छ । उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको तर रक्तचाप मापनका लागि भने भक्तपुर नगरपालिका क्षेत्रमा नै आउनुपर्ने
मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी
‘सुनौला हजार दिन’ सञ्चार अभियानअन्तर्गत जुम्लामा साबिकका १० गाविसका १४५ गर्भवती महिलालाई पोषण सुरक्षाको प्रत्यक्ष निगरानीमा राखिएको छ । महिलामा गर्भ रहेदेखि बच्चा दुई वर्षको हुञ्जेलसम्मको अवस्थालाई सुरक्षित बनाउन पोषण
‘डन्ट डिले, कनेन्ट टुडे’ भन्ने मुल नाराका साथ नेपालमा पनि विश्व बाथरोग दिवस मनाइएको छ । नेपालमा नेशनल बाथरोग सेन्टरको अगुवाइमा सन् २०१२ देखि मनाउन थालिएको हो । हरेक वर्ष
खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँगै शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् । बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ
यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार
‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ’ भन्ने नाराकासाथ यस वर्ष विश्व विश्व दृष्टि दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या
‘स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरेमा निको हुनसक्छ’ स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरेमा पूर्ण रुपमा निको हुने चिकित्सकहरुले बताएका छन् । विश्व स्तन क्यान्सर दिवसको अवसरमा ललितपुरको हरिसिद्धिस्थित क्यान्सर
लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ । विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ ।
फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ । गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी