स्वास्थ्यसंस्था हस्तान्तरण प्रक्रिया शुरु
जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरेको छ । संघीय कार्यान्वयन एकाइको निर्देशनअनुसार कार्यालयले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र,