कोरिया मैत्री अस्पताललाई नेपालकै नमुना अस्पताल बनाइने
मध्यपुरठिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताललाई स्थानीय तहको नमुना एवं ‘रेफरल’ अस्पतालकोरूपमा विकास गरिने भएको छ । अस्पतालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यो अस्पताललाई बाहिर जिल्लाबाट