भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले लगाए दादुरा रुवेलाविरुद्धको खोप
जनस्वास्थ्य सरोकार, जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा, रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् ।