कार दुर्घटना: बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमसहित उहाँकी छोरी, छोरा, सासु र ससुराको निधन
जनस्वास्थ्य सरोकार, काठमाण्डौ । बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमसहित उहाँकी छोरी, छोरा, सासु र ससुराको निधन भएको छ । काठमाण्डौबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च