बाजुरा अस्पतालः फिजियोथेरापी सेवा सुरु, हाडजोर्नी दु:खेका र नशा च्यापिएका बिरामीलाई राहत
जनस्वास्थ्य सरोकार, बाजुरा । जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक