epaper
सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ । केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि
व्यवस्थापिका–संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराउनुभएको छ । तराई–मधेशमा हालै
चितवन मेडिकल कलेजका विद्यार्थीले बाढीबाट अति प्रभावित क्षेत्रमध्ये सप्तरीको रम्पुरा मल्हनिया र मैनाकडेरीमा तीदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । कलेजका १८ चिकित्सकको एक टोलीले बाढी प्रभावित क्षेत्रका पीडित
वारेकोट गाउँपालिका–३ मा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ । स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका नौ महिनाका छोरा मानबहादुरको आज मृत्यु भएको
नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ । स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको आज प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्दै क्षेत्रीय
काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन आफ्नो सहमति र संलग्नता नरहेको जनाएको छ। संस्थानका डिन डा. जगदीशप्रसाद अग्रवालले उक्त मेडिकल कलेजलाई सम्बन्धनका लागि सम्भाव्यता अध्ययन टोलीले प्रस्तुत
स्वास्थ्य सेवा विभागले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई तोकिएको स्वास्थ्य संस्थामा अनिवार्य रुपमा उपस्थित भइ स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ । सो निर्देशन उलंघन गर्नेलाई कारवाही गरिएको
नेपाल चिकित्सक संघले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन फिर्ता लिन माग गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै संघले भनेको छ—‘प्रा. डा. गोविन्द के.सी.को आमरण अनसन एवं नेपाल सरकार र
विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी रु एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ । विराटनगर–१२ स्थित बखरीका २५४ जना बाढीपीडित बिरामीको उपचार गरी ५३
मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो । ३० देखि ५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्ष्यण नदेखिने भएकाले हृदयाघात, पक्षघात, मिर्गौला फेल जस्ता