मनमोहन कार्डियोका कर्मचारी मृत्यु प्रकरण : ४ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको आत्महत्या प्रकरणमा प्रशासन अधिकृत सहित ४ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । प्रहरी