छनोटमा परेका ल्यावका मेसिन खरीद सम्झौता गर्न ढिलासुस्ती, बोलपत्र रद्ध गराएर छनोटमा नपरेको ल्याबलाई निरन्तरता दिने खेल
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा युएएसएफडिए प्रमाणित युकेको रेन्डक्स कम्पनिको अत्याधुनिक फुली अटोमेटेड बायोकेमेष्ट्री एनालाइजर र अमेरिकाको अबोट कम्पनिको फूल्ली अटोमेटेड केमो लुमिनेसेन्स इम्युनोएसे एनालाइजर (क्लिया) मेसिन छनोट