नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित कार्यसमितिले पायो पूर्णताः कसले के जिम्मेवारी पाए ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । नवनिर्वाचित अध्यक्ष जी नारायणबहादुर क्षेत्री (टाइम फर्मास्युटिकल्स) ले बरिष्ठ उपाध्यक्षमा महेश प्रधान (ओम्निका ल्याबोरेटोरिज), उपाध्यक्षमा सन्तोष