निः शुल्क स्वास्थ्य शिविरबाट काभ्रे रोशी गाउँपालिकाका ५ सय बढी लाभान्वित
जनस्वास्थ्य सरोकार, धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौँ मेडिकल कलेज