नेपालगञ्जका २२ हजार बालबालिकालाई दादुरा खोप
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा २२ हजार बालबालिकालाई दादुरा खोप लगाइएको छ । दादुरा-रुबेला खोप अभियान सञ्चालन गरेको एघारौँ दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका २२०१० बालबालिकाहरूलाई दादुरा-रुबेला खोप