चिकित्सा शिक्षा आयोगका चार निर्देशकले सम्हाले कार्यभार
नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन्। सोमबार नियुक्ति पत्र बुझ्दै प्रा.डा. सुदीप आचार्य, प्रा.डा. गुरु खनाल, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा. सरला श्रेष्ठले