विश्व रेटिनोब्लाष्टोमा तथा मायोपिया सचेतना सप्ताह सम्पन्न
नेपाल हेल्थ न्युज, काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९सम्म) निःशुल्क उपचार लगायत जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व