शिक्षण अस्पताल महाराजगन्जले माग्यो कर्मचारी
नेपाल हेल्थ न्युज, काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका