भेरी अस्पतालः टाइफाइड, डेंगु र भाइरल ज्वरोका बिरामीको चाप बढे
नेपाल हेल्थ न्युज, बाँके । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टाइफाइड, डेंगु, मलेरिया र भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेसँगै पर्याप्त शय्या नहुँदा भुईँमा