प्राकृतिक चिकित्सालयः वार्षिक २० हजार बिरामी पुग्छन् तातोपानी
जनस्वास्थ्य सरोकार, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर प्राकृतिक उपचार गराउन र नुहाउन विभिन्न ठाउँबाट वार्षिक २० हजारभन्दा बढी बिरामी आउने गरेका छन् । प्राकृतिक चिकित्सालयको नामले