डब्लुएचओको कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा डा. रविन्द्र बाँस्कोटा नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा डा रविन्द्र बाँस्कोटा नियुक्त हुनुभएको छ । डब्लुएचआले डा बाँस्कोटालाई कुष्ठरोग कार्यक्रमको टेक्नीकल एडभाइजरी समूहको (टएजी–ल्याप्रोसी) सदस्यमा नियुक्त