सुनकोशीका दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण
जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका दीर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरु गरेको छ । सुगर, प्रेसर, दम र मानसिक रोगीहरूका लागि गाउँपालिकाले निःशुल्क औषधी दिन सुरु गरेको