कोरोना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गर्यो १८ बुँदे आदेश…
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १८ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको संयुक्त बैठकपछि