अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई आजबाट कोरोनाविरुद्ध खोपको बुस्टर डोज दिँइदै
जनस्वास्थ्य सरोकार, कठमाडौँ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोरोनाविरुद्ध खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको