epaper
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा पहिलाे पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा
नेपाल हेल्थ न्युज, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा
नेपाल हेल्थ न्युज, प्युठान । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी
नेपाल हेल्थ न्युज, काठमाडौँ । खानपानले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले जुन प्रकारको खाना खान्छौँ त्यसमा पाइने पोषक तत्वले शरीरलाई पोषण प्रदान गर्दछ । यदि तपाईंको आहारमा
नेपाल हेल्थ न्युज, भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले
नेपाल हेल्थ न्युज, काठमाडौँ । ३६ वर्षीया आकांक्षा (नाम परिवर्तन गरिएको) आफ्ना आठ दाजुभाइमध्ये जेठी हुन् । उनी परिवारसँग राम्रोसँग बस्न सक्दिनथिइन । यो उनको परिवारको गुनासो थियो । उनी
नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर २५ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् । काठमाडौंमा
नेपाल हेल्थ न्युज, स्वर्गद्वारी (प्युठान) । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरु एउटै परिवारका रहेका छन्। गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल
नेपाल हेल्थ न्युज, काठमाडौँ । सुरक्षित यौनसम्पर्कका लागि मानिसहरु प्रायः कण्डम र लुब्रिकेन्टको प्रयोग गर्छन् । जुन राम्रो बानी हो । यसले यौन संचारित रोगहरू (एसटिडी) का साथै एचआइभी जस्ता
नेपाल हेल्थ न्युज, भजनी । कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै