भारतमा बालबालिकाको ज्यान लिने खतरनाक भाइरसको प्रकोप: सङ्क्रमणको २४ देखि ४८ घण्टा भित्र बच्चाको मृत्यु
नेपाल हेल्थ न्युज, काठमाडौँ । भारतको गुजरात राज्यमा गएको महिनाभरिमा कम्तीमा ५३ जनाको एक्युट इन्सेफलाइटिस सिन्ड्रोमका कारण मृत्यु भएको छ । गुजरातको स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार ति मध्ये धेरैको चाँदीपुरा