सरकारी अस्पतालमा २४ सै घण्टा शल्यक्रिया सेवाः दुर्गममा सरुवा भएका चिकित्सक हाजिर हुन नगए कारबाही
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीर, टिचिङ, प्रसूति गृह लगायतका सरकारी अस्पतालमा २४ सै घण्टा शल्यक्रिया सेवा सञ्चालन गर्न लागिएको बताउनुभएको छ । प्रतिनिधिसभाको