अस्पतालमा फार्मेसी सञ्चालन गर्ने ठाउँ र भण्डारणको अभावले औषधिको गुणस्तर र बिरामीको सुविधामा ध्यान पुग्न नसकेको गुनासो
जनस्वास्थ्य सरोकार, काठमाडौं ।हस्पिटल फार्मेसी सञ्चालन गर्दा बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । हस्पिटल फर्मासिस्ट एसोसिएसन अफ नेपाल (हस्पान) ले राजधानीमा आयोजना गरेको ‘हस्पिटल फार्मेसीका