घुर्नु समस्या मात्र होइन, रोग पनि हो !
काठमाडौँ, असोज १४ गते । निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो । उहाँले भन्नुभयो, “घुर्न पनि अति