epaper
सिटी स्क्यान, एम.आर.आई., अल्ट्रासाउन्ड क्रिटिकल केयरमा रहेका बिरामीका लागि एकछिन मात्र पनि बिजुली बन्द भएमा रोग डायग्नोसिस नहुने र ज्यान समेत जानसक्ने सम्भावना रहन्छ । त्यसैले हेल्थ केयर सिस्टममा अनलाइन
सुदिप थापा इस्ट वेस्ट कन्सर्न प्रा.लि.मा एप्लिकेसन स्पेशलिष्ट हुनुहुन्छ । खासगरी उहाँले सिटी स्क्यान, एम.आर.आई. र क्याथ ल्यावको एप्लिकेसन सपोर्ट हेर्नुहुन्छ । यसबारे थापासँग जनस्वास्थ्य सरोकारले गरेको संक्षिप्त कुराकानी ।
सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको
भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अहिलेसम्मै अत्याधुनिक रेडियोथेरापी उपकरण लिनायक मेसिन भित्र्याएको छ । अमेरिकी प्रविधिको लिनायक आईएक्स मेसिन जडानका लागि बंकर निर्माण भइरहेको अस्पताल प्रशासनले जनाएको छ । लिनायक
Continues Auto-Transfusion System (CATS) जर्मनी Fresenoius Kabi को उत्पादन हो । नेपालमा यसको Exclusive Distributor हिमालय मेडिटेक हो । शल्यक्रिया गर्दा खेर जाने रगत संकलन गरेर पुःन बिरामीलाई दिने सिस्टम
पेट सिटीले क्यान्सर कुन स्टेज (तह) मा छ भन्ने पहिचान गर्ने र शरीरको कुनै पनि भागमा लुकेर बसेका क्यान्सर कोषहरु पत्ता लगाउँछ र क्यान्सरमुक्त भएनभएको जानकारी प्रदान गर्छ । यसले
स्तन क्यान्सर अरु क्यान्सरहरुभन्दा बढी हुने क्यान्सर हो । यो क्यान्सर महिला र पुरुष दुवैलाई हुन सक्ने भएता पनि पुरुषमा ज्यादै कम देखिएको छ । यस क्यान्सरवाट विश्वमा सन् २००४
जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ । एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीनाअगाडि जडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो
मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा शरीरको विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने गर्छ । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढेमा पत्थरी हुनसक्छ । मिर्गौलाको पत्थरी (नेफ्रोलिथियाइसिस) खनिज र लवणबाट