मिर्गौलाको पत्थरीमा डिस्पोजेबल आरआईआरएस
पानी कम पिउने, बाह्य विभिन्न क्रियाकलाप, जन्मजात, पटक पटक पिसाबको संक्रमण, अस्वस्थ्यकर खाना, साँघुरो पिसाब नलीलगायत विभिन्न कारणले मिर्गौलामा पत्थरी बन्नसक्छ । पिसाव निस्कने बाटोमा पत्थरी अड्केमा यसले मिर्गौलालाई छिटो