एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी–एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ। काठमाडौंमा आयोजित एचआइभी–एड्स संक्रमितहरूको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका