कस्तो अवस्थामा मेरुदण्डको शल्यक्रिया गर्ने ?
आजभोलि विशेषगरी वयस्क मानिसमा ढाड, कम्मर तथा गर्दन दुख्ने समस्या बढ्दै गएको पाइन्छ । यसलाई समग्रमा मेरुदण्ड (स्पाइन)सम्बन्धी समस्या भएको बुझ्नुपर्छ । यद्यपि, अधिकांशले यसको उपचार गराउँदैनन् । व्यस्त जीवनशैली,