तनावमा हुनुहुन्छ ? यस्ता छन् तनावमुक्त रहने उपायहरु
धेरैको मुहारमा तनाव झल्केको पाइन्छ। निराशाले बेचैन गराउँछ। असुरक्षाको भावना, डर, त्रास र कुण्ठाले पनि तनाव दिइरहेको हुन्छ। आयुर्वेद, होमियोप्याथी, युनानी चिकित्सामा तनावलाई उद्वेग (ईम्पलसिभ) भनिएको छ। शारीरिक, मानसिक एवं